NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा चतुर्थी - १९

पर्यटकको लागि


null

प्रवेश टिकट दर (भ्याट सहित)
नेपाली नागरिक रु १००/-
सार्क मुलुकका नागरिक रु १५००/-
विदेशी नागरिक रु ३०००/-

यसका अतिरिक्त, संखुवासभा जिल्लाका किमाथाङ्का, चेपुवा, हाटिया र पावाखोला क्षेत्रहरू तथा सोलुखुम्बु जिल्लाको नाम्चे गाउँपालिकाको थामे देखि नाङ्पाला जाने उत्तर-पश्चिम क्षेत्र भ्रमण गर्न चाहने विदेशी नागरिकहरूले यी क्षेत्रहरू निषेधित क्षेत्र भएकाले अध्यागमन विभागबाट जारी विशेष ट्रेकिङ अनुमति पत्र लिन अनिवार्य छ।


पदमार्गहरु

गन्तव्य: मकालु बेसक्याम्प


गन्तव्य: मेरा पिक

null